Poster PALS WEB TV (Nepalí)

Page 1

पल्स वेभ टिभीः

२०१५ २०१७ साझेदारहरु संस्थाहरु • • • • •

इन्टर् ास फाउण्डशे न (स्पने ), संयोजक एसिटिएसी (मेसिडोनिया) सिसिएन (नेपाल) सिसिएन (नेपाल) सिसिएन (नेपाल)

FINANCIADO POR

सहकर्मी सिकाई र सामुदायिक रेपोर्टिंगद्वारा युवा सशक्तिकरण

Programme ERASMUS+ युवाहरुको क्षमता विकास यो परियोजनालाई युरोपियन युनियनको समर्थन र आर्थिक सहयोग छ । यसमा जानकारी निहित बनाइएका कुराहरुले केवल लेखकको विचार मात्र प्रतिबिम्बित गर्दछन्, जसमा आयोगको कुनै जिम्मवे ारी हुने छैन ।

सन्दर्भ ÷प्रसङग

कार्ययोजना

नेपाल, ईण्डोनेसिया र ग्वाटेमाला लगायत भन्नु पर्दा मेसिडोनियामा समेत् विपन्न वर्गका अधिकाम्स युवाहरु स्वरोजगारकाहरेक संभावनाबाट वञिचत हुनगे रेका छन, ती युवाहरुको प्रतिस्पर्दात्मक क्षमताको विकास गरी उनीहरुलाई रोजगारी तर्फ उन्मख ु गर्न अपरिहार्य देखिन्छ । सूचना तथा संचार प्रविधी, नविनता, व्यापारिक योजना साथै अन्तरराष्टर् ियकरणमा अन्य देशको तुलनामा त्यहाँका युवाहरुमा तुलनात्मक रुपमा हेरद् ा धेरै ठूलो फरक पाइन्छ ।

• प्रत्यक े साझेदार संसथ् ाहरुबाट दुई जना युवा कार्यकर्ताहरुलाई तालिम दिने, यसपछि उनीहरुलाई प्रमुख बनाई आफूले प्राप्त गरेको ज्ञान सीपलाई समुदायमा दिनेछन् ।

त्यसैले त्यहाँका युवाहरुको क्षमताको विकास गर्ने खालका कार्यक्रम गरी तिनीहरुलाई क्षमतावान बनाउन नितान्त आवश्यक देखिन्छ । त्यसकारण ईन्टर् ास फाउण्डश े न संसथ् ाको विभिन्न देशका साझेदारी संसथ् ासँग सहभागी भई संयक ु त् कार्यक्रमहरुको संचालन गरी विभिन्न किसिमका ज्ञान सीपहरु हस्तान्तरण गरी क्षमता विकास गराउने उद्दश े य् एस परियोजनाको रहेको छ ।

उदेश्यहरु: • • विधि र संगठनान्मक नमूनाको हस्तान्तरणद्वारा विपन्न वर्गका युवासँग काम गरिरहेका विदेशी साझेदारी संसथ् ाहरुलाई त्यस प्रकारका काम गर्नको लागि ससक्तिकरण गर्ने . • • सूचना, प्रबिधि र संचारको क्षते र् मा सीपको अधिग्रहण र सुधार गर्दै नविन व्यापार योजना र अन्तरराष्टर् ियकरणलाई प्रबद्रध् न गर्ने ।

प्रति साझेदार देशहरुबाट तीन जना युवाहरुलाई चयन गर्न,े तिनीहरुलाई समुदाय सिकाई पल्सको भूमिकाको बारेमा तालिम दिने साथै अन्य समुदाय रिपोर्टिङका प्रविधिहरु, सूचना, प्रबिधि र संचारको प्रयोगबारे, टिभी, समुदाय मार्कटे िङ र प्रविधिहरुको प्रचार प्रसारबारे तालिम दिने । • प्रति साझेदार देशहरुमा एउटा तालिमको आयोजन गर्न,े जसमा सहकर्मी सिकाईबाट प्राप्त ज्ञान सीपहरुलाई स्थानान्तरण गर्ने । • टिभी प्रशारणको ढाँचामा प्रत्यक े सहभागीहरुले एउटा मल्टीमेडिया कथा तयार गर्न लगाउने ।


Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.