21 minute read

भक्तपुर काण्ड विशेष

The Worker Daily

Advertisement

भक्तपुर काण्ड विशेष

वर्ष ः २२  अड्ढः २१६  ने. सं. ११४० यला गा, सप्तमी  म·लबार ९ भदौ, २०७७  ब्गनगकत द्दछ,

2020, Tuesday

"भक्तपुर काण्ड” ले दिएको सन्देश

नम्रता श्रेष्ठ

केही दिनअगाडि एक जना पुराना सक्रिय पार्टी कार्यकर्तास“ग भेट भयो । कुराकानीको क्रममा उहा“ले भन्नुभयो, “२०४५ सालको काण्डबारे मैले अभैm सबै कुरा बाहिर बोलेको र लेखेको छैन । पञ्चायती दमनका कठिन दिनमा हामीले कसरी काम छ । तीमध्ये मध्यपुर थिमि प्राप्त जानकारीअनुसार ९ वर्षका एक जना बालक,

Website : www.onlinemajdoor.com

ग¥यौ“ र कसरी जोगियौ“ भन्नेबारे सबै खोलेको खण्डमा हामीलाई भोलिका दिनमा झनै गा¥हो हुने सम्भावना छ । षड्यन्त्र त प्रतिक्रियावादी सत्ताले जहिले पनि गर्नसक्छ नि ¤” उहा“को भनाइमा गहिरो अर्थ भेटिन्छ । यी बञ्चरोको बि“डको रूपमा प्रयोग गर्न खोज्यो । भूमिगत स·ठन भएकोले सबैलाई चिन्न सक्ने कुरै थिएन । परिस्थितिको गाम्भीर्यको पूर्वानुमान गर्दै नेमकिपाले आÇना सबै कार्यकर्तालाई आक्रोशमा काम नगर्न, ह्योजूको उत्तेजना पैmलाउने कार्यमा नफस्न र ‘कान्छी औ“लाले समेत नछुन’ सल्लाह दियो । तर, ह्योजूले सत्ताको घमण्ड देखाउने, सर्वसाधारणलाई हेप्ने र समाजमा उत्तेजना पैmलाउने काम रोकेन । नेमकिपाका कार्यकर्ताहरूलाई पद र पैसाको प्रलोभन देखाई बिगार्ने चेष्टा गरी नै रह्यो तर सफल हुन सकेन । विसं २०४३ को रापस वर्गशत्रुस“ग मिलिसकेका दुई–चार जना धोकेबाजहरूलाई नेमकिपा समर्थित शिक्षक र विद्यार्थी कार्यकर्ताबारे जानकारी थियो । अन्य स·ठनबारे भने तिनलाई राम्रो जानकारी थिएन । त्यही कारणले गर्दा शिक्षकहरूलाई मुद्दामा फसाउन, दुःख दिन र दबाब दिन सहज बन्यो । केही प्रधानाध्यापक, शिक्षकहरूलाई विचलित बनाउन, आत्मसमर्पण गराउन ती सफल भए । नेमकिपाले शिक्षकहरूमार्पmत गतिविधि बढाएको र चन्दादाताहरू पनि बढी शिक्षकहरू नै रहेको प्रतिक्रियावादीहरूको बुझाइ थियो । त्यसकारण विद्यालयका प्रअ, निरन्तर जालसाजी गर्थे । पढेलेखेकाहरूलाई स·ठनबाट अलग्याउने चालबाजीमा तिनले आंशिक सफलता पाए । स·ठनलाई केही क्षति पु¥याए तापनि मेरुदण्ड नै भा“च्ने तिनको सपना भने पूरा भएन । गुुप्त स·ठन शप्त स·ठन शै प्त स·ठन शप्त स·ठन श प्त स·ठन श लीको महŒव २०४५ साल भाद्र ९ को घटनाले अझै पनि स·ठनको शैलीमा गम्भीर ढ·मा सोच्न आवश्यक भएको सन्देश दियो । त्यो हिजोमात्र होइन आज र भोलि पनि त्यति नै आवश्यक तथा सान्दर्भिक हुनेमा शङ्का छैन । प्रतिक्रियावादी सत्ता र पु“जीपति वर्गले कामदार वर्गलाई दबाउन अनेक तवरले काम गरे । प्रतिक्रियावादीहरूबाट अन्दाजसमेत नगरिएकाहरूले सङ्घर्ष माथि उठाए । जनताको सुख–दुःखमा भिजेका सामान्य कार्यकर्ताहरूले इमानदारीपूर्वक सङ्घर्षमा साथ दिए । आÇना प्रिय कामरेडहरूलाई प्रशासनबाट जोगाउन मेहनत गरे । हिजो प्रकाशमा आएकाहरू धेरैलाई मुद्दामा फसाइसकेपछि भूमिगत शैलीमा धैर्यपूर्वक लागिरहेका स्थानीय कार्यकर्ताले जनताबीच अविचलित ढ·मा काम गरे । बहुदल आउनेबित्तिकै कतिले गुप्त स·ठन शैली आवश्यक नहुने राजनेताहरूमाथि प्रहार रोकिएको छैन । पु“जीपति वर्ग अत्याधुनिक प्रविधि तथा साधन प्रयोग गरी काम गरी खाने जनताको न्यायोचित सङ्घर्षमाथि नृशंस दमनमा उत्रिरहेको छ । वर्गसङ्घर्षले नया“ मोड लि“दै छ । वर्गीय शत्रुहरूले विभिन्न रूप धारण गर्दै छन् । ैद्धिक क्षबौद्धिक क्षेत्रबाट साथ नेमकिपाले नया“ पुस्तालाई देश विदेशका घटनाक्रम, भाषा, साहित्य, दर्शन आदिबारे अवगत गराउन तथा प्रशिक्षित बनाउन प्राज्ञिक गतिविधिलाई अगाडि बढायो । चेतनाको स्तर विकास गर्ने नेमकिपाका

२०४५ साल असोज १ गते भक्तपुरको हनुमानघाटमा शनिबारको दिन सरजमिनको लागि नेमकिपाका बन्दी नेता–कार्यकर्तालाई ल्याइ“दा प्रहरी दमनबीच भेला भएका जनता । सरजमिन पक्षपातपूर्ण भएपछि जनताले प्रतिरोध गरेका थिए । प्रहरीले निर्मम दमन गरेको थियो ।

शब्द तीतो अनुभव र कठिन निर्वाचन र विसं २०४४ को स्थानीय लेखापाल, शिक्षकहरूलाई छानीछानी सङ्घर्षको निष्कर्ष बनी निस्केका हुन् निर्वाचनमा ह्योजू समर्थित गिरÇतार गरियो । अमानवीय यातना भनी बुभ्mन गा¥हो छैन । हो, कामदार उम्मेदवारको लज्जास्पद पराजय भयो दिइयो । आत्मसमर्पण गर्न या घटना वर्गमाथि दमन गर्न पु“जीपति वर्ग र नेमकिपा समर्थित उम्मेदवारको नेमकिपाले नै घटाएको भनी हरदम तयारी गर्छन् । ती अभैm पनि अत्यधिक बहुमतका साथ विजय भयो । सार्वजनिकरूपमा बोल्न चर्काे दबाब ‘ज्यापू तर्साउन निहु“ चाहि“दैन, कर्कलो पञ्चायतले ह्योजूलाई निरन्तर दिइयो । केहीले प्रतिक्रियावादीहरूसामु काट्न तरबार चाहिन्न ¤’ कै पुरानो नेमकिपाविरुद्ध प्रयोग गर्दै अन्तिममा आत्मसमर्पण गरे तर धेरैले डटेर मानसिकतामा छन् । वर्तमान विपद्को घडीमा बलिको बोको सामना गरे । आप्mनो स्वाभिमान समाजको वस्तुगत विश्लेषण गर्दा यही बनायो । प्रतिक्रियावादीहरू सर्प पनि गुम्न दिएनन् । यथार्थ उद्घाटित हुन्छ । मार्ने तर लट्ठी पनि नभा“च्ने जाल धेरै अगाडिदेखि प्रतिक्रियावादी भाद्र ९ पूर्व े स्थितिको स्थिति े स्थिति बुन्दै थिए । पञ्चे, मण्डलेहरू नेमकिपा अशिक्षित विसं २०३८ को राष्ट्रिय भाद्र ९ पछि तथा अबुझहरूको समूह, ‘बुद्धिजीवी पञ्चायत (तत्कालीन संसद्) को नेमकिपाका कार्यकर्ताहरूमध्ये एक जना पनि नभएको समूह’ आदि निर्वाचनमा विजयी बनेको ह्योजूले जनप्रतिनिधिको भूमिकामा रहेकाहरू भनी हेला गर्थे । नियोजितरूपमा करिब दुई वर्षपछि नै प्रकाशमा आउनु त बाध्यता नै थियो । उक्साउने हिसाबले प्रचारप्रसार गर्थे । दरबारियाहरूस“ग साठगा“ठ सुरु जनताबीच ती सक्रिय थिए । त्यसपछि उनीहरू ‘एक जनामात्र बीए उत्तीर्ण ग¥यो । मतदातालाई धोका दियो । विद्यार्थी र शिक्षक स·ठनका भएको मान्छे नेमकिपामा देखाउन’ भ्रष्ट कर्ममा लीन हुनथाल्यो । कार्यकर्ताहरू पनि तुलनात्मकरूपमा चुनौती दिन्थे । ज्यापूहरूको पार्टीको फलस्वरुप तत्कालीन नेमकिसंबाट प्रकाशमा आइसकेका थिए । ती दुई न भविष्य हुन्छ न त्यसमा लाग्नेहरूले निकालियो । पञ्चायतले ह्योजूलाई स·ठनबारे प्रतिक्रियावादीहरूलाई सुख नै पाउ“छन् भनी हा“क दिन्थे । नेमकिपाको स·ठन समाप्त पार्न जानकारी थियो ।

जालझेल गर्ने र ती कहिल्यै सोझो बाटो या सरल तरिकाले प्रस्तुत नहुनेबारे हरेक क्षण सावधानी अपनाउन सकेमात्र आजको परिवेशमा जनताका इमानदार कार्यकर्ता र स·ठन जोगिनेछ । प्रकाशमा आउन मरिहत्ते गर्ने, वर्गशत्रुस“ग हिमचिम बढाउने, शासक दल या सरकारबाट आर्थिक लाभका निम्ति मित्रता गा“स्ने, सरकारी निकाय या संस्थाबाट ‘बजेट’, योजना हात पार्न ¥याल चुहाएर पछि पछि दगुर्ने आदि समस्याबारे बेलैमा आलोचना–आत्मालोचना नगरिए प्रतिक्रियावादीहरूलाई फाइदा पुग्ने निश्चित छ । भाद्र ९ को काण्डपछि विशेषगरी किसान, महिलाहरूले गुप्त शैलीमा काम गरे । अनुशासित तर्क अघि सारेका थिए । खुला समाजमा सबै कुरा खुला बनाएरै जानुपर्ने मत राखेका थिए । तर, समयक्रमले त्यो गलत साबित ग¥यो । यस्तै प्रस·मा अध्यक्ष का. रोहितले ‘हाम्रो शरीरमा मुटुलाई यति भित्र सुरक्षित तरिकाले किन राखियो होला ? किन कानभै“m बाहिर झुन्ड्याइएन ?’ भनी बडो व्यावहारिक तथा मार्मिक शैलीमा चित्त बुझाउनुहुन्थ्यो । कारण, यहा“ त पात्रमात्र फेरिएको छ तर प्रवृत्ति, शासकहरूको दृष्टिकोणमा ताŒिवक परिवर्तन आएको छैन । अन्तर्राष्ट्रिय राजनीतिक दबुलाई नियाल्ने हो भने अभैm पनि मजदुर वर्गको सङ्घर्ष तथा आन्दोलनमाथि निर्मम दमन चालु छ । साम्राज्यवादविरोधी देशभक्त कार्यकर्ताहरूको उद्देश्य प्रस्ट थियो । त्यसलाई व्यवस्थाविरोधी गतिविधिको रूपमा बुझे । पञ्चायती शासकहरूको सङ्कीर्णता, फरक मत राख्नेप्रतिको असहिष्णुता छताछुल्ल भयो । तसर्थ, नेमकिपाको भावना, उद्देश्यबारे बुझेका संवेदनशील समुदायले का. रोहितलगायत सयौ“लाई ‘भक्तपुर काण्ड’ मा लगाएको लाञ्छनामा विश्वास गरेन । त्यो प्रतिशोधबाहेक अरु केही हुन नसक्नेबारे कमसेकम का. रोहितको व्यक्तित्वबारे अवगत बुद्धिजीवीहरू स्पष्ट थिए । नेमकिपाले हरेकस“ग व्यवहार गर्दा इमानदारीपूर्वक ग¥यो । बाकी पृष्ठ ८ मा

भक्तपुर, ८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको नोबेल कोरोना भाइरस सङ्क्रमितको तथ्याड्ढमा भक्तपुरका १४ जनामा सो भाइरसको सङ्क्रमण पुष्टि भएको नगरपालिकाका ७ जना, सूर्यविनायक नपाका ४ जना, भक्तपुर नपाका २ जना र चा“गुनारायण नपाका १ जनामा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर थिमि नपा वडा नं ६ का २५ वर्षकी एक महिला, भुरुङखेलका पञ्चायती प्रतिक्रियावादीहरूले

त्यस्तै सूर्यविनायक नपा ठेगाना उल्लेख भएका ४० वर्षकी एक जना महिला, १६ वर्षका एक जना पुरुष र ४१ वर्षका एक जना पुरुष तथा बालकोटका १६ वर्षकी एक महिलामा पनि कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । भक्तपुर नगरपालिका वडा नं २ इताछे“का २७ वर्षकी एक महिलामा पनि कोभिड–१९ सङ्क्रमण भएको छ । उनी प्राइम बैड्ढ केन्द्रीय कार्यालय कमलपोखरीमा कार्यरत कर्मचारी भएको खुलेको छ । सो कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूमा पनि कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । भक्तपुर नपा वडा नं ३ का एक जना ३५ वर्षका पुरुषमा पनि कोभिड–१९ सङ्क्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभएको छ । उनको परिवारका अन्य केही सदस्यमा पनि यसअघि सङ्क्रमण पुष्टि भएको थियो । हाल उनी परिवारस“गै होम आइसोलेसनमा छन् । त्यस्तै चा“गुनारायण नपा वडा नं २ का ५८ वर्षका एक जना पुरुषमा पनि कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

भक्तपुर काण्डः पञ्चायतको अन्त्य

नारायण महर्जन

‘भक्तपुर काण्डः पञ्चायतको अन्त्य’ भनेमा फरक नपर्ला । पञ्चायती राज्यस्तरबाट नेपाल मजदुर किसान पार्टी (तत्कालीन नेपाल मजदुर किसान स·ठन ) लाई कसरी फसाउने, कसरी पार्टीलाई तहसनहस बनाउने भनी बनाइएको योजनालाई पूर्वरापस कर्णप्रसाद ह्योजूलाई ‘बलिको बोको’ बनाई कथित योजना सफल बनाउन खोजिएको थियो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे“ भन्नुहुन्छ, “जो पानीमा खेल्छ ऊ पानीमै मर्छ, जो आगोस“ग खेल्छ ऊ आगोमै मर्छ । नेमकिपालाई सखाप पार्न बुनेको षड्यन्त्र, जालझेल र योजना ‘सफल’ भए पनि जनताको मनमा भिजेको पार्टी नेमकिपा सखाप भएन । बरु पञ्चायती व्यवस्था नै सखाप भयो ।” सन्दर्भ २०४५ साल भदौ ५ गते बिहान ५ बजेर ५ मिनेट जा“दा गएको भूकम्प पञ्चायती शासकको लागि नेमकिपा खत्तम पार्ने मेसो बन्यो । भदौ ५ गतेको भूकम्पले उपत्यकामा भक्तपुर धेरै क्षति भएको जिल्ला थियो । भक्तपुर नगरमा भूकम्पले क्षति भएकाको उद्धारमा तत्कालीन भक्तपुर नगर पञ्चायतका जनप्रतिनिधि सक्रिय भएका थिए । नगर पञ्चायतको कोषबाट ‘श्री ५ को सरकार’ ले भन्दा पहिले नै राहत नगद वितरण गर्ने र आवश्यक बन्दोबस्त गर्ने तयारी गरेको थियो । तर, पञ्चायतको योजना भक्तपुरका जनतालाई धोका दिएर पार्टीबाट निष्काशन गरिएको, भूकम्प पीडितलाई राहत वितरणको कुनै पनि उद्धार समितिमा नरहेको ह्योजूमार्फत राहत वितरण गर्न दिइयो । योजनाअनुसार भदौ ९ गते राहत कुपन वितरण भयो । तर, वास्तविक भूकम्प पीडितले राहत कुपन पाएनन् । ह्योजूले आफ्नै आउरेबाउरे मान्छेलाई मात्र कुपन वितरण गरे जो भूकम्पपीडित थिएनन् । जनताप्रति विश्वासघात गर्ने र भूकम्प पीडितलाई राहत नदिने भ्रष्ट नीतिको विरोधमा वास्तविक भूकम्प पीडितहरूको रिसको सीमा नाघ्यो । यसरी पीडितलाई राहत नदिने र आफ्ना मान्छेलाई बोलाएर राहत दिने बदमासीको जनताले विरोध गरे । तर, मौका कुरिरहेका पञ्चहरूले यही बेला आफ्नो योजना कार्यान्वयन गर्ने अवसर ठाने । सुरक्षा प्रशासनले भ्रष्ट व्यक्तिलाई गाडीमा राखी लगिसकेपछि फेरि बाहिर निकाल्नु, हि“ड्न सक्नेलाई सीधै भक्तपुर अस्पताल र त्यहा“बाट रिफर गरी वीर अस्पताल पु¥याइयो । एउटा पञ्चायती सुईले ह्या ेजूको निधन भयो । भदौ ९ गते राति नै नेमकिपाका नेता नारायणमान बिजुक्छे“लगायत दर्जनौ“ जनालाई पक्राउ गरियो । भदौ १० गते बिहान प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीसमेत सडकमा उत्रेर ‘फा“सी दे’ को नारा लगाए । अदालतबाट सजायको भागीदार र ज्यान मुद्दाको फैसला नहु“दै स्वयम् व्यवस्थापिका र कार्यपालिकाले सडकमा उत्रेर फा“सीको माग गर्नु कति ठीक थियो ? के यसले ह्योजूको हत्या षड्यन्त्रमूलक भएको प्रस्ट भएन र ? भक्तपुरमा खाने बाघले, काठमाडौ“ र अन्य जिल्लामा नखाने कुरै थिएन । नेमकिपा सखाप पार्न खोज्नेले अरु पार्टी सखाप नपार्ला कसरी भन्ने ? नेमकिपामाथि भएको अन्यायको विरोधमा वकिल उठे, मानव अधिकारवादी उठे, राजनीतिज्ञ उठे, लेखक, प्राध्यापक, डाक्टर सबै न्यायप्रेमी जनता उठे । त्यही एकताको सूत्रले २०४६ फागुन ७ गतेको जनआन्दोलन उठ्यो । काङ्ग्रेस र वामपन्थी दल जनआन्दा ेलनको कार्यगत एकता भयो । आन्दोलनले उत्कर्ष रूप लियो । २०४७ चैत २६ गते पञ्चायती व्यवस्था नै अन्त्य भयो । यसरी भक्तपुर काण्ड नै पञ्चायतको अन्त्यको कारण बन्यो । नेपाल मजदुर किसान पार्टीका नेता–कार्यकर्तामाथिको मुद्दा अन्तरिम

प्रेम के. निडर

पञ्चायती व्यवस्थामा निरङ्कुश शासन थियो । जनताको बोल्ने मौलिक हक–अधिकारसमेत थिएन । पञ्चायती पृष्ठपोषकहरूले जे गरे पनि हुने र तिनीहरूको विरोध गरे कडा परिणाम भोग्नुपर्ने अवस्था थियो । तर, पनि भक्तपुरका प्रजातन्त्रप्रेमी, न्यायप्रेमी र समानताका लागि सङ्घर्षरत जनता समाजमा भएका शोषण ,अन्याय र अत्याचारविरुद्ध लड्न र भ्रष्टाचारीविरुद्ध कारबाही गर्न कहिल्यै पछाडि परेनन् । भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, किसानहरूको लागि नभई नहुने रासायनिक मलको अभाव पूरा गर्न भएका आन्दोलन र भ्रष्टाचारविरुद्धको आन्दोलनले देशका अन्य क्षेत्रका जनतालाई समेत प्रभाव पारेको थियो । भक्तपुरका किसानहरूका यस्ता आन्दोलन शोषक सामन्तहरूको लागि टाउको दुखाइ बनेको थियो भने सरकारको आ“खाको धुलो समान थियो । बोडे भक्तपुर नगरबाट नजिकको पुरानो सहर हो । बोडेका न्यायप्रेमी जनता पनि भक्तपुरका न्यायप्रेमी र समानताका लागि लडिरहेका जनताको न्यायपूर्ण सङ्घर्ष र क्रान्तिकारी भावनाबाट प्रभावित थिए । बोडेका जनता क्रान्तिकारी सिद्धान्त र विचारबाट टाढा रहन सकेनन् । उनीहरू पनि क्रान्तिकारी विचार र सिद्धान्त आत्मसात नजिक आउन थालेपछि २०४५ सालको पञ्चायती दमन सम्झन्छु । मानसपटलमा विभिन्न राजनीतिक कुरा सरल भाषामा अवसर मिल्थ्यो ।

ती दिन सम्झदा

गर्न तयार भए । ती युवाहरू बोडेका जनताका आ“खाका नानी भएर निस्के । बाटोघाटो बनाउनेदेखि शिक्षामा अग्रसर भएर विद्यालय र पुस्तकालयहरू खोल्ने काम भए । मानवीय जीवनमा खान लाउनु मात्र होइन, मनमा लागेको बोल्न पाउनु मानिसको अधिकारभित्र पर्दछ । यही विचार बोकेका युवाहरूको अगुवाइमा बोडेमा राजनैतिक र मौलिक हक अधिकारका लागि पञ्चायती निरङ्कुशताको विरोधमा पर्चा–पम्पलेट छर्ने काम हुन थाले । कुनै बेला नारायणमान बिजुक्छें भूमिगत बसेको कुरा अहिले पनि बोडेका जनता सम्झन्छन् । उहा“को मिलनसार व्यवहार र सिद्धान्तबाट प्रभावित भएर कतिपय वृद्धवृद्धाहरू अझ पनि नेमकिपाको सिद्धान्तमा अडिग छन् । न्याय र समानताका लागि लडिरहेका जनतालाई मृत्यु र यातना ठूलो कुरो नभएको मुिक्तका लागि सङ्घर्ष गरिरहेका मुलुकको इतिहासबाट थाहा हुन्छ । धा“धलीपूर्ण जनमतसङ्ग्रहमा जीतको अहम्ले सुधारिएको पञ्चायती व्यवस्था फेरि निर्दलीय तानाशाहीको रूपमा देखिन थाल्यो । जहा“ दमन हुन्छ त्यहा“ प्रतिरोध हुन्छ भनेझै“ पञ्चायती निरङ्कुशताको विरुद्ध जनताले जेलनेलको पर्वाह गरेनन् । प्रजातन्त्र पुनःस्थापनाको लागि हरेक सङ्घर्षलाई उपयोग गर्ने सिद्धान्तअनुसार नेमकिपाले संसदीय चुनावलाई पनि उपयोग ग¥यो । चाणक्य नीतिमा सामदाम र दण्डभेद नीतिबारे उल्लेख छ । त्यही नीतिअनुसार शासक वर्गले सङ्घर्षरत जनतालाई राजनीतिबाट विचलित पार्न सामदाम र लिएर गए । दाइ त्यसताका वडाध्यक्ष दिन आउन २० महिना लाग्यो ¤ त्यस हुन्छ । आज ३१–३२ वर्षपछि केही तत्कालीन रापस, प्रधानपञ्च, दण्डभेद नीति अपनाउने गर्छ । कर्ण ह्योजु सांसद भएपछि विश्वासघातीको रूपमा देखिए । उनले भक्तपुरका जनतालाई मात्र सर्प भएर दस्न खोजेनन्, नेमकिपाको जहा“–जहा“ सङ्गठन छ, त्यहा“–त्यहा“ भत्काउन बिगार्न बा“की राखेनन् । त्यसबाट बोडे पनि अछुतो रहेन । सांसद भएको केही वर्षमै ह्योजुले बोडेका साथीहरूलाई जग्गा किन्न, डेरी खोल्न र स्कूलमा लगानी गर्न उक्साएर पुराना कार्यकर्तालाई भ्रष्ट बनाइसकेका थिए । संसदीय चुनावमा समेत बोडेबाटै उम्मेदवार उठाउने काम उनले गरे । बोडेका युवाहरूको लागि उक्त संसदीय चुनाव एक चुनौती बन्यो । मानिसको कठिन अवस्थामा नै परीक्षा हुने गर्छ । क्रान्तिकारीहरू कुनै पनि कठिन अवस्थाबाट डराउदैनन् भनेर क्रान्तिबारे देश–विदेशको इतिहासबाट सिकेको पाठ सिद्धान्त र विचारलाई छोड्न नसकेका बोडेका युवाहरूले त्यतिबेला सम्झे । संसदीय चुनावमा बोडेबाट उठेका लोभी र अवसरवादी उम्मेदवार बोडेका एक शिक्षक थिए । स्थानीय उम्मेदवार भएको नाताले पनि स्थानीय मत केही बढी उसलाई जानसक्थ्यो । त्यो बोडेका युवाहरूको लागि चुनौतीपूर्ण थियो । तर, कोही डगमगाएनन् । व्यवहार, इमान, नैतिकता र विश्वास नै मानिसको परिचय हो । मानिस जतिसुकै विद्वान् र धनी भए पनि नैतिकताहीन, बेइमान र अवसरवादीहरूलाई समाजले विश्वासघातीहरूको रूपमा लिने गर्दछ । सिद्धान्तच्युत हुनेहरू अवसरवादी र विश्वासघातीको रूपमा चिनिएका हुन्छन् । त्यस उम्मेदवारलाई बोडेका सचेत जनताले अवसरवादीको रूपमा चिनिसकेका थिए गाडीमा बस्दासम्म पनि हरेक दिन पत्रपत्रिका यसको कारण उनले लज्जास्पद हार भोग्नुप¥यो । घाइते बाघ बढी आक्रामक हुन्छ भनेझै“ उनको पराजयको रिस भक्तपुर काण्डको बेलामा देखियो । बोडेका युवाहरूलाई जेलनेलको धम्की दिएर तर्साउनेमात्र गरिएन, भदौ १४ गते मध्यरातमा बोडेको नीलबाराही गणनाच चलिरहेको अवस्थामा भक्तपुरका डीएसपी अर्जुनज· शाहीको नेतृत्वमा तीस चालीस जनाको सशस्त्र दफाले घेरा हाले ती सशस्त्र फौज देखेर सयौ“ दर्शकहरू भागेका थिए । प्रहरीको गिरफ्तारीबाट जोगिने क्रममा साथीहरू रातारात कोही जोरपाटी ,बौद्ध, चावहिल, कोही काठमाडौ“ पुगेका थिए भने कोही मूलपानी पुगेका थिए । उम्मेदवारकै इसारामा भक्तपुरका नेताहरू लुक्न आएको हुनसक्ने निहु“ गरी स्थानीय युवाहरूलाई दबाउन र तर्साउन आएको हल्ला त्यतिबेला नै चलेको थियो । त्यो सशस्त्र दफाले बोडेका रामसुन्दर भन्ने साथीको घरलाई चारैतर्फ घेरा हाली घरमा खानतलासी गरेका थिए । त्यहा“ कसैलाई भेटाउन नसकेपछि साथीहरूको घरघरमा गई चेतावनी दिएका थिए र गिद्देदृष्टि लगाएर फर्केको प्रत्यक्षदर्शीहरूले पछि सुनाए । साथीहरू घरमा बस्न सक्ने अवस्था थिएन । भक्तपुरका सयौ“ साथीहरू पक्राउ परेका थिए । घरघरमा खानतलासीको क्रम जारी थियो । युवाहरू देख्यो कि प्रहरीले बिनाकारण गिरफ्तार गर्थे । धेरै युवा प्रहरीको कोपभाजनबाट जोगिन भूमिगत भएको हु“दा सडकमा युवाहरु शून्यसरि भए । म पनि काठमाडौ“का एक आफन्तको घरमा बसी अफिस गइरहेको थिए“ । त्यत्तिबेला म जागिरे थिए“ । मेरै शाखाका हाकिमले मेरो अवस्था थाहा पाइसकेका थिए । उनले मलाई सोधे, “निडरजी ¤ तपाइर्“लाई यहा“ अप्ठेरो छ । यहाँ नबस्नुस् । कतै चिलिङ सेन्टरतिर जानु हुन्छ भने म भनिदिउ“ला ?” उहा“को सद्भाव देखेर मैले सोधे“, “कहाँ जाऊ“ त सर ?” “लैनचौर आयोजनाअन्तर्गतको ढिकुरेमा चि.से. खोल्ने कार्यक्रम छ । त्यही जानुस् । म कुरा मिलाउ“छु”,हाकिमले मलाई आश्वस्त पारे । “हुन्छ सर ” खुसी भएर भने“ । ढिकुरे चि.से.मा बसेको डेढ महिनापछि आमा बिरामी भएको खबर सुनेर म घर फर्कें, जे पर्ला बेहोरु“ला भन्ने आ“ट बोकेर । म अबेर राति घर पुगे“ । बोडे पुग्दा बेलुका नौ बजिसकेको थियो । मेरो गाडी पुलिसहरूको गाडी जस्तो लागेर टोलमा बाहिर बसिरहेका मानिसहरू पुलिस आयो भनेर सबै घरघर गए । पछि कता–कताबाट म आएको थाहा पाएपछि एकजना बुढीआमा सुटुक्क हामीकहाँआएर भन्नुभयो “तिमी यहाँ नबस । तिमी आएको थाहा पाइसके । मैले उनीहरू कुरा गरिरहेको सुने“ ।” बुढीआमाको कुरा सुनेपछि मेरी आमा र जीवनसङ्गिनीले मलाई घरमा नबस्न सल्लाह दिए । म एक जना छिमेकीको घरमा पुगे“ । त्यहा“ म सुरक्षित त थिए“ तर रातभर सुत्न सकिनँ । कोही नभएको घरमा पुरानो सुकुल ओछयाएर सुतें । रातभर लामखुट्टे, उडुस र उपिया“ले सुत्नै सकिनँ । बिहान सबेरै आमा आएर भन्नुभयो, “बाबु ¤ तिमी जाऊ यहा“ नबस । मलाई केही भएको छैन । तिमीहरूकै पीरले गलेको मात्र हु“ ।” आमाको सल्लाह मैले नकार्न सकिनँ । भारी मन लिएर म काठमाडा“ै फर्कें । भक्तपुर काण्डमा धेरै साथीहरूले दुःख पाए । त्यतिबेलादेखि प्रत्येक वर्षको भदौ ९ मा दुःखका दिनहरू सिनेमाका दृश्यहरूजस्तै सम्झना हुन्छ । प्रजातन्त्रविरोधी र भ्रष्टाचारका ठेकेदारहरूको षड्यन्त्रका कारण निर्दोष जनताले धेरै दुःख पाए । भ्रष्ट र जनद्रोहीहरूले भए नभएको कुरा लगाई, सोझा र सीधा जनतालाई घरघरमा गई तर्साउ“दै पैसा असुलेका थिए । त्यही पैसाले काठमाडौ“मा पञ्चहरूले घर बनाएका थिए । जनताले आजसम्म त्यस षड्यन्त्र र अत्याचारलाई बिर्सेका छैनन् । ती सक्रिय कार्यकर्ता छन् । आज तिनीहरू ठेकेदार, गिटी–बालुवा र घर जग्गाका दलाल छन् । केही जनप्रतिनिधि भई टोपलेका छन् ।

हिजोका षड्यन्त्रकारीहरू सम्भदा र देख्दा घृणा लाग्छ

सीता प्रजापति

अचेल कति महिलाहरू साउन महिना लाग्नेबित्तिकै हरियो चुरापोते सम्झन्छन् । म भने हरेक वर्ष भदौ महिना बसेका कुरा कुनै सÇटवेयर, भाइरस या प्रोग्रामले ‘डिलेट’ गर्न नसक्ने रहेछ ¤ म सानो छ“दा दिउ“सो विद्यालयमा जान्थे“ र राति दिदीहरूस“गै प्रौढ कक्षामा जान्थे“ । आपूmले जानेका कुरा दिदीहरूलाई पनि सिकाउ“थे“ । कक्षामा टोलका दाइहरू बताउनुहुन्थ्यो । किसानका दुःख र धनीहरूको शोषणको कुरा त्यहा“ सुन्ने बुबा बित्नुभएको वर्ष दिन नपुग्दै विसं २०४५ भदौ ५ गते ठूलो भूकम्प गयो । घर भत्कियो । शोकमा अर्को असह्य पीडा थपियो । आमाको रुवाइको दैनिकी अभैm रोकिएको थिएन । एकाएक भदौ ९ गते राति ३ बजे ढोका ढकढक गरी सुतिरहेकै ठाउ“मा प्रहरीहरू आइपुगे । अघिल्लो दिन दिउ“सोको घटनाबारे सोधपुछ गर्नुप¥यो भनी दाइ (सुनिल प्रजापति) लाई हुनुहुन्थ्यो । “सोधपुछकै लागि भए पनि राती किन जानुप¥यो ?” भनी आमाले भन्नुहु“दा “केही जरुरी प¥यो होला, छिट्टै आइहाल्छु नि” भनी प्रहरीस“गै दाइ हि“ड्नुभयो । त्यो छिट्टै आउ“छु भन्नुभएको दिनलाई सम्भ“mदा अहिले पनि जिउ सिरिङ सम्झनाका कुराहरू लेख्ने प्रयास गर्दै छु । त्यस दिन राति ३ बजे दाइ प्रहरीस“गै जानुभयो । बिहान ६ बजेतिर हामीले बल्ल थाहा पायौ“–हाम्रा धेरै किसान कार्यकर्ता दाइहरू, अध्यक्ष नारायणमान बिजुक्छे“, उपप्रधानपञ्चदेखि धेरै वडाध्यक्षहरू पक्राउ पर्नुभएको रहेछ । अलि बुझेका आफन्त दाइहरूस“ग वास्तविकता बुभ्mन हि“ड्यौ“ । “धेरै जनालाई गिरप्mतार गरेको भएर छिट्टै पठाउ“छ, पिर नगर” भनी दाइहरूले सम्झाउनु भयो । मन केही हलुका भयो । भाउजूको काखमा ३ महिनाको काखे बालक थियो । हाम्रो दाइमात्र हो र, धेरै पर्नुभएको छ, किन पिर गर्ने भनी आपूmले आफै“लाई सान्त्वना दियौ“ । तर, दिउ“सो ठूलो ¥यालीसहितको शवयात्रामा ‘...हत्यारालाई फा“सी दे ¤’ भन्ने नारा सुन्दा बल्ल थाहा भयो, त्यो त षड्यन्त्र रहेछ, जालझेल रहेछ, सोचेजस्तो साधारण कुरा होइन रहेछ ¤ परिवारमा रुवावासी सुरु भयो । परिवारको एक्लो पुरुष सदस्य गिरप्mतारीमा पर्दा बच्चाबच्चीबाहेक हामी आमा, भाउजू, दिदी र म बा“की थियौ“ । अनि हामी परिवारका सदस्यहरूको दैनिकी परिवर्तन हुनथाल्यो । दैनिक बिहान बेलुका भक्तपुर दरबार क्षेत्रको खोरमा खाना पु¥याउन जाने, दिउ“सो अलि शिक्षित जानेबुझेका आफन्तकहा“ त्यस घटनाबारे बुभ्mन जाने । ओरालो लागेको मृगलाई बाच्छोले खेद्छ भनेभै“m आफन्तकहा“ जा“दा पनि “अब २० वर्ष आउ“दैन, ज्यान मुद्दा परिसकेको छ” भन्थे । कोही नजिकका आफन्तले भने, “त्यति धेरै सम्पत्ति एक्लो छोराको, खान नपुगेर राजनीतिमा लागेको हो ? त्यो बुद्धिकुमारको पछि लागेर पनि सुख पाउ“छ ? मैले त पहिले नै भनेको यस्तो हुन्छ भनेर, अब केही उपाय छैन । अब आइमाईले सम्हाल यो सम्पत्ति ।” काठमाडौ“ हनुमानढोकासम्म दैनिक खाना दिन जा“दा हामीतिर हेर्दै कसैले भनेको कानमा प¥यो – “ज्यानमाराकी बहिनी, ज्यान खाएर पुगेन, खाना त खुवाउनै प¥यो ¤” त्यतिमात्र कहा“ हो र ? काठमाडौ“को रत्नपार्कमा गाडीबाट झरेदेखि र फर्केर प्रजातन्त्रविरोधीहरू आज शासक दलका

बेच्नेहरू पत्रिकाको शीर्षक चिच्याइ चिच्याइ भन्थे– “भक्तपुर सुनसान, हत्यारा ६७ जना पक्राउ”, “हत्यारालाई फा“सीको माग” आदि । अति गा¥हो हुन्थ्यो सुन्न ¤ तैपनि नसुनेभै“m हि“ड्थ्यौ“ । पीडित परिवारलाई ‘भूत’ बनेर समेत तर्साउन आउने गरेको घटना अहिले सम्भ“mदा अपत्यारिलो लाग्छ । घरस“गैको छिमेकी केटा मान्छे आवाज ननिकाली राती पढिराख्ने ठाउ“सम्म हेर्न आउ“थ्यो र भाग्थ्यो । कहिले कौसीबाट ढोका खोलेर सुतिराखेको ठाउ“मा हेर्न आउ“थ्यो र भाग्थ्यो । त्यो ‘छिमेकी भूत’ लाई भाउजूले धेरै पटक लखेट्नुभएको थियो । हामी आप्mनै घरमा समेत असुरक्षित महसुस गथ्र्यौ“ । मण्डलेहरूले पक्राउका निम्ति दिएको नामको मान्छे र उनीहरूको घर प्रहरीले नचिन्ने भएकोले रातिराति पञ्चेहरूले प्रहरीस“गै आएर घर देखाइदिने र उनीहरूको विरोधमा सानोभन्दा सानो काम गर्नेलाई पनि पक्राउ गर्ने, पक्राउ गर्न आउ“दा खोजेको व्यक्ति नभए महिलालाई भए पनि अभद्र व्यवहार गर्ने, भ्mयालढोका तोडफोड गर्ने, बिना पुर्जी खानतलासी गर्नेजस्ता अति दुःख दिने क्रियाकलाप हुनथालेपछि भक्तपुरका सबैजसो ठाउ“मा टोलछिमेका सबै मानिस रातभर जाग्राम बस्ने कार्यक्रमहरू भए । त्यो एक प्रकारको प्रतिरोध सङ्घर्ष थियो । जाग्राम बसेर सामाजिक भावना बलियो हु“दै थियो । दैनिक जोस“ग जे छ, पकाएर ल्याउने, जसले जति सक्छ पैसा राखेर चिया पकाउने, एउटा समूहले अर्को समूहलाई खुवाउन लाने, विभिन्न खेलहरू खेल्ने, हरेक दिन एउटा टोलको आयोजनामा बत्ती बाल्न जाने भन्दै महिलाहरूको ठूलो जमघटका कार्यक्रमहरू हुनथाले । त्यसमा धेरै कममात्र पुरुष दाइहरू, काकाहरू हुन्थे । यस आन्दोलनबाट राति पक्राउ गर्न आउने काम कम भयो भने महिलाहरूमा सजगता, सतर्कता र राजनैतिक चेतना विकास भयो । सरकारको क्रूरताबारे समाजले बुभ्mन थाल्यो । किसानहरू एकजुट हुन थाले, जेलमा मौसमअनुसारको तरकारी लगिदिएर सहयोग गर्न थाले । मेरै परिवारको कुरा गर्नुपर्दा, खेतीपातीमा धेरै समस्या परिरहेको समय हाम्रो वडाका दुई जना दाइहरू आएर “खेत देखाई मात्र देऊ, धानको व्यवस्थापन गर्न सहयोग गर्छौं’ भन्नुभयो । नभन्दै उहा“हरूले सजिलै सघाउनुभयो । २०४६ सालको असारमा पानी नपरेर धान रोप्न नसकेको अवस्थामा उहा“ दाइ–दिदीहरू सबैले खेतमा पानी नभए तापनि धान रोप्न सघाउनुभयो । उहा“हरू किसान कार्यकर्ता हुनुहु“दोरहेछ ¤

त्यत्तिबेला विद्यालयमा भएको एउटा घटना पनि सम्झन्छु । वागीश्वरी विद्यालयको अफिसबाट शिक्षक तथा कक्षा कोठाबाट विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर लान थाले । पछि विद्यालयका शिक्षकहरू अनुपस्थित हुनुभयो । हेडसरदेखि विषयगत शिक्षकहरू नया“ आउन थाले । हामी विद्यार्थीहरूले पुरानै शिक्षकको मागसहित विद्यालयदेखि सूर्यमढी, दत्तात्रयसम्म जुलुस ग¥र्यौं । शिक्षक कक्षा कोठामा पस्नेबित्तिकै हामी “पुरानै शिक्षकलाई मात्र मान्छौ“ तपाई“हरूस“ग पढ्दैनौ“” भनेर सबै बाहिर आयौ“ । शिक्षकहरू हामीलाई सम्झाउन नसकेर लाजले १–२ दिन आउ“थे पछि अर्को शिक्षक आउ“थे । कोही शिक्षक त हामीलाई सम्झाउन नसकेर रोएको पनि याद छ । कक्षा ९ मा लेखा पढाउने शिक्षक नै एक वर्षमा ७ जनासम्म फेरिएको याद छ । विसं २०४६ को जनआन्दोलनको सफलतापश्चात् नेमकिपाका नेता तथा कार्यकर्ताहरू रिहा हुनुभएको दिन जीवनको सुखद दिन बन्यो । आज पनि हिजोका षड्यन्त्रकारी, अत्याचारी तथा दुष्टहरू सम्भ“mदा र देख्दा घृणा जाग्छ । तिनका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्नुपर्ने अनुभव हुन्छ । हिजोको घटना र सङ्घर्ष सम्झ“दा एक शिक्षिकाको नाताले थप जिम्मेवार भएर लाग्न मन बलियो बनाउने गरेको छु ।

सम्पादकीय । भक्तपुर काण्डः एक युगपछि

३२ वर्ष । तीस वर्षलाई एउटा युग मान्दा भक्तपुर काण्ड एक युगअघिको घटना हो । इतिहासका कति घटना समयस“गै ओइलाएर जान्छन् र तिनको अस्तित्व इतिहासका पुस्तकहरूमा मात्र सीमित हुने गर्छ । तर, जनताले लेखेको इतिहास भने समयस“गै अझ बढी पत्र र आयाममा खुलेको देखापर्छ । एक युगअघि भएको भक्तपुर काण्डमा हरेक वर्ष नया“ नया“ अनुभवका पत्रहरू उद्घाटित हुन्छन् । त्यो घटनामा कुनै न कुनै रूपमा संलग्न र प्रभावित कति जनताले त्यत्तिबे लाको अनुभव अझै उजागर हुन बा“की नै छ । आगामी धेरै वर्षसम्म यी अनुभवका पोथ्रा कुनै न कुनै रूपमा समाजसम्म आउने नै छ । भक्तपुर काण्ड राजनीतिक र वर्गसङ्घर्षको रूप हो । पञ्चायती शासक र शोषक वर्गले तत्कालीन नेपाल मजदुर किसान सङ्गठनले हुर्काउ“दै गरेको क्रान्तिकारी विचारलाई आफ्नो सत्ताको लागि खतरा देखे । व्यापक जनतालाई राजनीतिक आन्दोलनमा सामेल गर्ने क्रान्तिकारी विचारधारा उनीहरूको लागि ‘विषाक्त’ विचारधारा थियो जसले उनीहरूलाई जरैदेखि उखेल्ने जोखिम थियो । नेपालमा अन्य वामपन्थी र कम्युनिस्ट पार्टीमा जस्तै पञ्चायती व्यवस्थाले नेमकिसंभित्र आफ्नो संयन्त्र पनि फैलाउन सकेको थिएन । त्यसकारण उनीहरूले नेमकिसंको जनपक्षीय विचारलाई पथदलित पनि बनाउन असफल भए । यस्तो अवस्थामा उनीहरूस“ग बा“की रहेको एउटै हतियार भनेको जालझेल र दमनको हतियार थियो । पञ्चायती व्यवस्थाका मतियारहरूले धेरै अघिबाट कुनै उपयुक्त मौकाको खोजीमा थिए । २०४५ सालको भदा ै ५ गते गएको भूकम्पपछिको परिस्थितिलाई उनीहरूले आफ्नो दीर्घप्रतिक्षित योजना कार्यान्वयन गर्ने उपयुक्त मौका बनाए । नेमकिसंले इतिहासमा गरेका क्रान्तिकारी आन्दोलनबारे जानकार पञ्चहरूलाई कुन ठाउ“मा प्रहार गर्दा नेमकिसं संवेदित बन्छ भन्ने कुरा थाहा थियो । भूकम्पपछिको तरल अवस्थाको फाइदा उठाउ“दै पञ्चहरूले योजनाबद्धरूपमा जनताको भावनामाथि षड्यन्त्रपूर्वक प्रहार गरे । क्रान्तिकारी आन्दोलनका े परम्परामा अघि बढेका जनता आन्दोलित भए । तर, नेमकिसंलाई समूल नष्ट गर्न जालो बुनिसकेका पञ्चायती प्रतिक्रियावादीहरूले त्यो परिस्थितिलाई आफ्नो दुनो सोझ्याउने मौकामा बदले । चाकुमा झि·ा भन्किएजस्तै पञ्चायतमा स्वार्थवश भन्किएका ह्योजू त्यही षड्यन्त्रमा प्रयोग भए ।

त्यही बहानामा नेमकिसंका नेता–कार्यकर्तामाथि राजनीतिक प्रतिशोधवश निर्मम दमनको शिलशिला चल्यो । नेमकिसंको प्रभाव भएका देशभरका सबै जिल्लामा पञ्चायती सरकार दमनमा उत्रियो । भक्तपुरका मात्र होइनन्, देशभरका नेमकिसंका जनतामाथि दमन भयो । नेमकिसंका नेता–कार्यकर्ता र समर्थकमात्र होइन, साधारण निर्दोष जनतालाई पनि यो षड्यन्त्रमा फसाइयो । तर, पञ्चहरूले झूटमा टेकेर गरेको यो दमनभित्रको कुटिलता बुझ्न जनतालाई धेरै समय लागेन । जनता एकजुट भएर पञ्चायती दमनको प्रतिरोधमा उत्रे । हरेक प्रतिकूल परिस्थितिले क्रान्तिकारी जनतालाई इतिहास निर्माणका नया“–नया “ अवसर प्रदान गर्छ । राज्यसत्ताको दमनको प्रतिरोधमा त्यत्तिबेला नेमकिसंका कार्यकर्ता, समर्थक र सर्वसाधारण जनताले इतिहास निर्माणमा नया“ अध्याय थपे । त्यसकारण हरेक वर्षको भदौ ९ मा गरिने भक्तपुर काण्डको भत्र्सना कार्यक्रमहरू त्यत्तिबेला निर्माण भएको गौरवपूर्ण सङ्घर्षको स्मरण कार्यक्रम पनि हो । घर र खेतमा सीमित किसान, भान्छाको चार पर्खालभित्र बसेकी महिला, आफ्नो निजी सपना पूरा गर्न तल्लीन युवा क्रान्तिकारी आन्दोलनका योद्धा भएर दमनकारी सत्ताको प्रतिरोधमा उत्रनु क्रान्तिकारी इतिहास निर्माणमा कम उपलब्धि थिएन । नेमकिसंमा सामेल नया“ पुस्ता आज त्यही गौरवपूर्ण इतिहासको सपथ लिएर यो आन्दोलनमा होमिएका छन् । उनीहरूलाई थाहा छ, आगामी दिनमा पनि जनविरोधी सत्ताले कुनै बेला नेमकिपालाई अ“ठ्याउन यस्तै प्रकृतिका षड्यन्त्रको तानाबाना बुनिरहेका हुनसक्छन् । तर, जनतामा भिजेको स·ठन भएसम्म त्यस्ता दमन जनताको गौरवपूर्ण इतिहास निर्माणको अर्को अवसर बन्नेछ ।

This article is from: